चितवनको राम मन्दिरबाट मूर्ति गायव

चितवनको भरतपुर महानगरपालिका–२१ राम मन्दिर चोकस्थितबाट राम,सीता र हनुमान जोडिएको मूर्ति १ थान र राधाको मूर्ति १ थान चोरी भएको छ ।

प्रहरीका अनुसार मूर्ति बुधवार राति चोरी भएको हो । चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गरिरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू