जर्नेलको कोरोनाका कारण गयो ज्यान

जर्नेलको कोरोनाका कारण गयो ज्यान

नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोरोनाको कारण सैनिक अस्पताल,छाउनीमा आज निधन भएको छ । २८ बेसिकका अधिकृत केसी एक वर्षअघि जर्नेलमा बढुवा हुनुभएको थियो ।

हाल १३ बाहिनीपतिका हैसियतले ललितपुरको लगनखेलमा कार्यरत केसीले राजदल गणको अधिकृतबाट सैन्य सेवा शुरु गर्नुभएको थियो ।

उहाँ काठमाडौंको मुटु पाको,न्यूरोडको वासिन्दा हुनुहुन्थ्यो ।

टिप्पणीहरू