पत्रकार महासंघका अध्यक्ष दुर्घटनामा « Jana Aastha News Online
Logo
२१ मंसिर २०७८, मंगलवार
|  Tue Dec 7 2021

पत्रकार महासंघका अध्यक्ष दुर्घटनामा

प्रकाशित मिति :  १२ जेष्ठ २०७८, बुधबार १९:०३


नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष र दाङ जिल्ला अध्यक्ष सवार कार दुर्घटनामा परेको छ ।

तुल्सिपुरको उद्योग वाणिज्य संघ नजिकै रा १ च ९५५ को स्कोरपियोले महासंघका अध्यक्ष विपुल पोख्रेल,दाङ जिल्ला अध्यक्ष दुर्गालाल केसी,उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम सवार कारलाई ठक्कर दिएको हो ।

ठक्करबाट कार क्षतिग्रस्त भएपनि कुनै मानविय क्षति भने नभएको बताईएको छ ।


प्रतिक्रिया दिनुहोस !