शीतल निवास अघिल्तिर नेविसंघको तातो जुलुस

शीतल निवास अघिल्तिर नेविसंघको तातो जुलुस

प्रधानमन्त्रीको असंवैधानिक सिफारिशबमोजिम प्रतिनिधिसभाको विघटन र मध्यावधि निर्वाचनको घोषणा गरिएको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आज दिउँसो राष्ट्रपति कार्यालय शीतल निवास अघिल्तिर प्रदर्शन गरेको छ ।

सो क्रममा नेपाली काँग्रेसको भातृ संगठन नेविसंघका विद्यार्थी नेताहरू साजन तामाङ,सचिन तिमल्सिना र मनोज पुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ ।

टिप्पणीहरू