वरिष्ठ अधिवक्ता हिरा रेग्मीको निधन

वरिष्ठ अधिवक्ता हिरा रेग्मीको निधन

कोरोना संक्रमणको कारण वरिष्ठ अधिवक्ता हिरा रेग्मीको निधन भएको छ ।

काठमाडौं पानीपोखरीस्थित नेपाल प्रहरी अस्पतालमा उपचाररत ५७ वर्षीय रेग्मीको आज बिहान ३ बजे निधन भएको हो । कोरोनाको कारण रेग्मी पत्नीको केही दिनअघि निधन भएको थियो ।

रेग्मी धेरैअगाडि सर्वोच्च अदालत बार एशोसियसनको सदस्य हुनुहुन्थ्यो ।

टिप्पणीहरू