जे पर्ला,भोलि टर्ला,केपी ओलीतिरै कुर्सी सर्ला

जे पर्ला,भोलि टर्ला,केपी ओलीतिरै कुर्सी सर्ला

जे पर्ला पर्ला,पहिले झैं अदालतले विवाद टुङ्ग्याउला भन्दै रास्ट्रपति बिद्यादेवी भण्डारीले सँविधानको धार ७६(५) अन्तर्गत प्रधानमन्त्रीमा केपी ओलीलाई निरन्तरता दिन लाग्नुभएको छ ।एमालेको उच्चस्तरीय श्रोतका अनुसार,उहाँले यसनिम्ति प्रधानमन्त्रीको रुचिमा महान्यायाधिवक्ता रमेश बडाल र कानून बिज्ञ बाबुराम दाहाललाई बिज्ञप्तीको भाषा मिलाउन लगाउनु भएको छ ।

प्रधानमन्त्री स्वयंले फाइनल गरेपछि शीतल निवासबाट उक्त बिज्ञप्ती निकाल्ने तयारी छ ।

टिप्पणीहरू