सेनाको आइसोलेसनमा भलबाढी

सेनाको आइसोलेसनमा भलबाढी

नम्बर २ राजदल ब्यारेक सुर्खेतले सेनाका काेराेना पाेजिटिभहरुकाे लागि बनाएकाे आईसाेलेसन केन्द्रभित्र भल पसेर डुबानमा परेको छ भने संक्रमित बिरामीलाई तातोपानी र औषधी दिनुपर्ने समय गुजारेको गुनासो छ ।

त्रिपालमा बत्ति,पानी ओखती नभएको र अँध्याराेमा सर्पको डरका वीच रात बिताउन बाध्य भएको सैनिक जवानले बताएका छन् ।

टिप्पणीहरू