राजधानीमा अधवैशे पुरुष मृत फेला

राजधानीमा अधवैशे पुरुष मृत फेला

काठमाडौं महानगरपालिका–१६, नयाँबजार फलफूल चोकमा एकजना अधवैंशे पुरुष आफ्नै कोठामा मृत फेला परेका छन् ।

सोही स्थानमा डेरा गरी बस्ने दोलखा भीमेश्वर नगरपालिका–२, हात्तीचार घर भएका ४५ वर्षीय सविद श्रेष्ठ आज मृत फेला परेका हुन् ।

उनी आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू