ज्यान जोगाउने बेलामा जुवाको खाल ?

ज्यान जोगाउने बेलामा जुवाको खाल ?

जुवा खेलिरहेको अवस्थामा प्रहरीले राजधानीबाट १३ जनालाई शनिबार साँझ पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२०, रामघाट बस्ने मैयाश्वरी पुजारीको घरमा तास खेलिरहेका छ जना पुरुष र सात जना महिला गरी १३ जना पक्राउ परेका हुन् ।

मैयाश्वरीको घरमा तास खेलिरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त, जनसेवाबाट खटिएको टोलीले उनीहरूलाई नगद ६२ हजार ८ सय ८५ रुपैयाँसहित पक्राउ गरेको हो ।

टिप्पणीहरू