आफ्नै होटलमा सञ्चालककी श्रीमतीले गरिन् आत्महत्या « janaaastha.com
४ असार २०७८, शुक्रबार

आफ्नै होटलमा सञ्चालककी श्रीमतीले गरिन् आत्महत्या



पाल्पामा आफ्नै होटलको कोठाभित्र होटल सञ्चालककी श्रीमतीले आत्महत्या गरेकी छन् ।

तानसेन नगरपालिका १२,अउल, रानीमहल जाने बाटोमा रहेको रानीमहल होटल एण्ड रेष्टुरेन्टको कोठामा आज बिहान उनी मृत फेला परेको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी शशीधर घिमिरेले बताएका छन् ।

मृतक २२ वर्षीया रुपा पराजुली होटलको कोठाभित्र झुण्डिएको अवस्थामा बिहान करिब ६ बजे नाम्लोको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी हुन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको घिमिरेले बताए

Tags :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

“जीरो ईरोर (डिफेक्ट्) सिण्ड्रोम” बाट ग्रसित नेपाली सेना
अन्तरिक्षबाट यस्तो देखियो नेपाल र हिमालय क्षेत्र (फाेटाे फिचर)
दलाए दलाए, अन्तिममा ढलाए
अष्ट्रेलियाको भन्दै सुर्खेतको बाँड्दै
Add

Scroll Up