कोरोनाका कारण वरिष्ठ चिकित्सक आचार्यको निधन « janaaastha.com
४ असार २०७८, शुक्रबार

कोरोनाका कारण वरिष्ठ चिकित्सक आचार्यको निधन



नेपालका चर्चित पेटसम्बन्धी रोग (ग्यास्ट्रो) बिज्ञ डक्टर आइएल आचार्यको आज बिहान ३ बजे स्टार हस्पिटल,सानेपामा निधन भएको छ ।

कोरोनाको कारण अक्सिजन लेभल घट्दै गएपछि उहाँ बित्नुभएको हो । ८६ बर्षको उमेरमा पनि उहाँ आफ्नो पेशा र बिरामीको हेरचाहमा उत्तिकै सकृय हुनुहुन्थ्यो ।

सङ्गसङ्गै हात्तीवनमा जग्गा किनेर हस्पिटल खोल्न लागेकोमा छ महिनादेखि अख्तियारले वयान लिइरहेको अर्को तनाव पनि छँदै थियो । उहाँका छोरा सतिशलाल आचार्य नेपाल र बिदेशका कतिपय टेलिकम ब्यवसायमा सम्लग्न छन् ।

Tags :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

“जीरो ईरोर (डिफेक्ट्) सिण्ड्रोम” बाट ग्रसित नेपाली सेना
अन्तरिक्षबाट यस्तो देखियो नेपाल र हिमालय क्षेत्र (फाेटाे फिचर)
दलाए दलाए, अन्तिममा ढलाए
अष्ट्रेलियाको भन्दै सुर्खेतको बाँड्दै
Add

Scroll Up