कोरोनाका कारण वरिष्ठ चिकित्सक आचार्यको निधन

कोरोनाका कारण वरिष्ठ चिकित्सक आचार्यको निधन

नेपालका चर्चित पेटसम्बन्धी रोग (ग्यास्ट्रो) बिज्ञ डक्टर आइएल आचार्यको आज बिहान ३ बजे स्टार हस्पिटल,सानेपामा निधन भएको छ ।

कोरोनाको कारण अक्सिजन लेभल घट्दै गएपछि उहाँ बित्नुभएको हो । ८६ बर्षको उमेरमा पनि उहाँ आफ्नो पेशा र बिरामीको हेरचाहमा उत्तिकै सकृय हुनुहुन्थ्यो ।

सङ्गसङ्गै हात्तीवनमा जग्गा किनेर हस्पिटल खोल्न लागेकोमा छ महिनादेखि अख्तियारले वयान लिइरहेको अर्को तनाव पनि छँदै थियो । उहाँका छोरा सतिशलाल आचार्य नेपाल र बिदेशका कतिपय टेलिकम ब्यवसायमा सम्लग्न छन् ।

टिप्पणीहरू