पोखराको सस्तो बजारमा भएको गुण्डागर्दी बिरुद्ध नेकपा माओवादीले कार्वाही गर्ने

पोखराको सस्तो बजारमा भएको गुण्डागर्दी बिरुद्ध नेकपा माओवादीले कार्वाही गर्ने

कास्कीको पोखरा महानगरपालिका वडा न: ९ मा नेपाल वायुसेवा निगमको नाममा रहेको जग्गा बिबादमा विज्ञप्ति जारी गरेको छ ।

करिब २ सय भन्दा माथि रहेका सटरहरुमा सञ्चालित सस्तो बजारमा गुण्डागर्दी गर्ने युवराज खतिवडा भन्ने ब्यक्तिले जबर्जस्ती रुपमा ब्यबसायी मार्फत भाडा उठाने र ब्यबसायी थर्काउने धम्क्याउने गरेकोले नेकपा माओवादीको ध्यानाकर्षण भएको बिज्ञप्ती मार्फत जनाएको छ ।

नेपाल वायुसेवा निगमको जग्गामा रहेका सटरहरुको भाडा कुनैपनि ब्यबसायीहरुले नतिर्न(नबुझाउन)अनुरोधगरेको छ ।

गुण्डागर्दी गर्ने युवराज खतिवडाले कोषमा रहेको ४३लाख पनि हिनामिना गरेको र यथासिध्र तुरुन्तै कोषमा रहेको पैसा ब्यबसायीहरु लाई फिर्ता नगरे भौतिक रुपमा नेकपा माओवादीले जनकारबाही गर्ने चेतावनी दिएको छ।विज्ञप्ति सहित हेर्नुस्

टिप्पणीहरू