ओली हाँस्दै निस्कँदा माधवले भन्नुभयो-अहिलेलाई राजीनामा सर्यो (भिडियो )

ओली हाँस्दै निस्कँदा माधवले भन्नुभयो-अहिलेलाई राजीनामा सर्यो (भिडियो )

क्याप्टेन रामेश्वर थापाको चपलीहाइटस्थित घरबाट प्रधानमन्त्री केपी ओली हाँस्दै हात हल्लाएर निस्कनुभएको छ भने वरिष्ठ नेता माधवकुमार नेपालले तत्काललाई आफूहरुको राजीनामा टरेको बताउनुभएको छ ।

उता पेरिसडाँडामा भर्खर जसपाका नेता उप्रेन्द्र यादव, अशाेक राई,राजेन्द्र श्रेष्ठ र माओवादी अध्यक्ष पुष्पकमल दाहालवीच भेटवार्ता शुरु भएको छ ।

केपी ओली आजै राती सम्बिधानको धारा ७६(३) अनुसार ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री नियुक्त हुने निश्चित भएको छ ।

टिप्पणीहरू