ओली हाँस्दै निस्कँदा माधवले भन्नुभयो-अहिलेलाई राजीनामा सर्यो (भिडियो ) - Jana Aastha News Online Jana Aastha News Online
१७ श्रावण २०७८, आईतवार

ओली हाँस्दै निस्कँदा माधवले भन्नुभयो-अहिलेलाई राजीनामा सर्यो (भिडियो )



क्याप्टेन रामेश्वर थापाको चपलीहाइटस्थित घरबाट प्रधानमन्त्री केपी ओली हाँस्दै हात हल्लाएर निस्कनुभएको छ भने वरिष्ठ नेता माधवकुमार नेपालले तत्काललाई आफूहरुको राजीनामा टरेको बताउनुभएको छ ।

उता पेरिसडाँडामा भर्खर जसपाका नेता उप्रेन्द्र यादव, अशाेक राई,राजेन्द्र श्रेष्ठ र माओवादी अध्यक्ष पुष्पकमल दाहालवीच भेटवार्ता शुरु भएको छ ।

केपी ओली आजै राती सम्बिधानको धारा ७६(३) अनुसार ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री नियुक्त हुने निश्चित भएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एमसीसीको विरोधमा भोलि दिउँसो भरतपुरको चौबीसकोठीमा जुलुस र धर्ना हुने
जन्मजात आरक्षण आवश्यकता हो कि अधिकार ?
नेवार वस्ती जोगाउन फास्ट ट्र्याक खारेज ?
सिन्धुपाल्चोकको सौन्दर्यमा प्रकृतिको शत्रुता
 झम्सीखेल, ठाडोढुंगा, सानेपा, ललितपुर
+977 15541552 (Jana Aastha Weekly)
+977 15522551 (janaaastha.com)
[email protected]
POST BOX NUMBER: 6630
सूचना विभाग दर्ता नं. ८१४/२०७४/७५
आस्था प्रकाशन प्रालिको निम्ति
  अध्यक्ष : किशोर श्रेष्ठ
  सम्पादक : राजेन्द्र प्रसाद रिमाल
  प्रबन्ध सम्पादक : राजेन्द्र स्थापित
  कानूनी सल्लाहकार : बोर्णबहादुर कार्की
महत्वपूर्ण लिङ्कहरू
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
  • युनिकोड
  • विज्ञापन
  • ई-पेपर
  • सम्पर्क
Add