वर्ल्ड लिंकका साहुजीलाई ४७ वर्षमै चुँड्यो कोरोनाले

वर्ल्ड लिंकका साहुजीलाई ४७ वर्षमै चुँड्यो कोरोनाले

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्कका सेयर होल्डर विजय जलानको कोरोनाको कारण आज बिहान निधन भएको छ ।

४७ वर्ष उमेरका जलानको ललितपुर,नक्खूस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । दुई सातादेखि अस्पतालमा भर्ना भई उपचाररत जलानको आज निधन भएको हो ।

वर्ल्डलिङ्कमा तीन जना सञ्चालक छन् । दिलिप अग्रवाल अध्यक्ष,मनोज र जलान गरी तीन जना त्यहाँका साझेदार हुन् ।

टिप्पणीहरू