महन्थ र बाबुरामवीच अन्तरङ्ग वार्ता (भिडियो ) - Jana Aastha News Online Jana Aastha News Online
Logo
११ आश्विन २०७८, सोमबार
|  Mon Sep 27 2021

महन्थ र बाबुरामवीच अन्तरङ्ग वार्ता (भिडियो )

प्रकाशित मिति :  २९ बैशाख २०७८, बुधबार १८:१६


प्रधानमन्त्री केपी ओलीलाई भेटेर,रास्ट्रपतिलाई पत्र बुझाई पार्टी कार्यालय पुगेका जसपा नेता महन्थ ठाकुरसङ्ग डा.बाबुराम भट्टराईको वार्ता शुरु भएको छ ।

पूर्व सँघीय समाजवादीको कार्यालय रहँदै आएको सो स्थानमा भोलिसम्म नयाँ सरकार गठनका निम्ति बहुमत पुर्याएर आउन रास्ट्रपतिले दिनुभएको समयसीमाभित्र पार्टीको साझा धारणा बनाउने सन्दर्भमा दुई नेता मात्र छुट्टै बसेको बताइन्छ ।

एकल वार्तामा राजेन्द्र महतो र उपेन्द्र यादव दुवैलाई राखिएको छैन ।


प्रतिक्रिया दिनुहोस !
लोकप्रिय