गण्डकीमा पुन: पृथ्वीसुब्बा

गण्डकीमा पुन: पृथ्वीसुब्बा

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले नियुक्त गरेकी हुन् ।

जनमोर्चाका दुई साँसद कृष्ण थापा र खिमबिक्रम शाही काङ्ग्रेसको नेतृत्व मान्न ज्यान गए तयार नभएपछि आज प्रदेश प्रमुख पौडेलले १६८ (३) अनुसार ठूलो दलको हैसियतले नेकपा (एमाले) संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

टिप्पणीहरू