बिहे गर्नमा बन्देज,भोजभतेर पनि रोक्का

काठमाडौं उपत्यकाभित्र तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले पार्टी प्यालेसमा विवाह,ब्रतबन्ध र भोजजस्ता कार्यक्रम रोक्ने निर्णय गरेको छ ।

काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा लगाउँदै अत्यावश्यक सामाग्री खरिद गर्न बिहान १० बजेसम्मको समय दिइएको छ ।

बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्यसमेत रोक्ने निर्णय भएको छ ।

टिप्पणीहरू