युवा उमेरमै भटाभट मृत्युु

युवा उमेरमै भटाभट मृत्युु

कोरोना संक्रमणका कारण पनौती र बनेपामा २ जनाको ज्यान गएको छ ।

पनौतीका २४ वर्षे र बनेपाका ४५ वर्षका पुरुषको कोरोनाका कारण निधन भएको बताइएको छ ।

योसँगै काभ्रेमा मृत्यु हुनेको संख्यामा पनि बृद्धि भएको छ । हिजोसम्म काभ्रेपलाञ्चोक जिल्लामा ८८ जनाको मृत्यु भइसकेको छ भने अस्पताल भरिभराउ छ,अक्सिजनको अभाव पनि उस्तै छ ।

टिप्पणीहरू