मेयर र नगरका वडाध्यक्षलाई युवावयमै लग्यो कोरोनाले

मेयर र नगरका वडाध्यक्षलाई युवावयमै लग्यो कोरोनाले

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाको कोरोना संक्रमणका कारण निधन भएको छ ।

उता, नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड-१९) का कारण राजधानीको शंखरापुर नगरपालिका वडा नं-४ का अध्यक्ष बुध्दिबहादुर तामाङको पनि आजै निधन भएको छ ।

यो नगरपालिका बज्रयोगिनी,इन्द्रायणी,लप्सिफेदी,नाङ्ग्लेभारे,पुखुलाछी सुन्टोल गाविस मिलाएर अस्तित्वमा आएको हो ।

यसवीच बाजुरा जिल्ला बडिमालिका नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बिनोदकुमार बिकको पनि कोरोना संक्रमणबाट निधन भएको छ ।

टिप्पणीहरू