सरकारद्धारा जारी निषेधाज्ञाको १० औं दिन भिडियो सहित

सरकारद्धारा जारी निषेधाज्ञाको १० औं दिन भिडियो सहित

अघिल्लो बर्ष झैं यसपाली पनि सडक शुन्य भएको छ भने निषेधाज्ञालाई प्रभावकारी बनाउन सुरक्षाकर्मीले चोक-चोकमा कडाइका साथ् चेकजाँच गरिरहेका छन् ।

शहरका प्रमुख पर्यटकीय क्षेत्र मानिएको ठमेल र आसपासका क्षेत्र यतिबेला अन्य स्थान भन्दा बढी सुनसान देखिएको छ। जहाँ भेटिए बर्षौं देखि रिक्शा चलाएर आफ्नो तथा परिवारको दैनिकी गुजारा गर्दै गरेका राम बहादुर र अन्य ।

सबैको एउटै  दुखेसो “रोगले भन्दा भोकले मार्ने भयो”।

टिप्पणीहरू