बाढीबाट करोडौंको क्षति

बाढीबाट करोडौंको क्षति

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा बिहीबार आएको बाढीले करोडौँको क्षति भएको छ ।

प्रहरीका अनुसार बाढीले सोही गाउँपालिका जोड्ने दुधकोशी खोलाको पक्की निर्माणधीन पुलमा प्रयोग भएको ४ वटा पानी तान्ने मेसिन, २ वटा मिक्चर मेसिन, २ थान जेनेरेटर, ४ सय ५० बोरा सिमेन्ट, फर्मा, पाइपलगायतकासामानहरु बगाउँदा झण्डै तीन करोड मूल्य बराबरको धनमाल क्षति भएको बताइएको छ ।

टिप्पणीहरू