“र” प्रमुख आज आइपुगे नेपाल

अभिजित हल्दरलाई बदली गर्न तोकिएका नेपालको निम्ति नयाँ बाह्य गुप्तचरी “र” प्रमुख राघव पी.भट्नागर आजको उडानबाट भर्खरै काठमाण्डौ आइपुगेका छन् ।

निषेधाज्ञामा पनि कायम राखिएकाे नयाँ दिल्ली उडानकाे प्रयाेग अाज र प्रमुखले गरेका छन् ।

टिप्पणीहरू