पार्टिकार्यालय अब कोभिडको अस्थाई अस्पताल

पार्टिकार्यालय अब कोभिडको अस्थाई अस्पताल

-ऋषि भट्टराई
नेपालीकांग्रेस रुपन्देहीले आफ्नो पार्टी कार्यालय भवन अस्थायी कोभिड अस्पताल वाआइसोलेशननिर्माणको लागिदिने निर्णय गरेको छ ।

नेपालीकाँग्रेस रुपन्देहीको भैरहवा स्थित भीम अस्पतालको पछाडि दइ वटा हल, एघार वटा कोठासहितको दुई तले भवन छ । उक्तभवनआइसोलेशनवा अस्थायी कोभिड अस्पतालका रुपमाप्रयोग गर्न दिने निर्णय गरिएको रुपन्देहि काँग्रेसले जनाएको छ ।

अस्थायी कोभिड अस्पताल वाआइसोलेशनबनाउन स्थानीय, प्रदेश, संघीय सरकार वाअन्यकुनै गैरनाफामुखी संस्थाले लिनचाहेको खण्डमा तत्कालप्रयोगमादिने र कोरोना संक्रमण दर बढ्दै जाँदा सरकारी र निजी अस्पतालले मात्रै संक्रमितको उपचार थेग्ननसक्ने अवस्था देखेर पार्टी कार्यालयलाई कोरोना नियन्त्रणमा नआउंदासम्मकालागिदिने निर्णय गरेको पनि रुपन्देहि काँग्रेसले बताएको छ ।

अस्पतालहरुमा बेड र अक्सिजनअभावभएकाले तत्कालआपूर्तिको व्यवस्था सहजगर्न समेत रुपन्देहीकांग्रेसले सरकारसँग आग्रहगरेको छ ।

टिप्पणीहरू