माओवादी छाडेकाहरु यसपाली पनि चिप्लिए

माओवादी छाडेकाहरु यसपाली पनि चिप्लिए

लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले हिजो पद तथा गोपनीयताको शपथ लिँदा पनि माओवादी छाडेर एमालेमा प्रवेश गरेका प्रदेश सांसद दधिराम न्यौपाने र दिनेश पन्थी फेरि चिप्लिएका छन् ।

दलत्यागको कारण उनीहरूको सभासद पद पनि गैसकेको छ । शंकर पोखरेलले मुख्यमन्त्रीको पुनः शपथ लिन लाग्दै गर्दा तपाईं मन्त्री बन्ने कुरा निकै चर्चामा छ नि भनी जनआस्थाले सोध्दा उनले मौका पाए पछाडि नहट्ने बताएका थिए ।

टिप्पणीहरू