गाँजा सहित ३ जना पक्राउ

गाँजा सहित ३ जना पक्राउ

लागूऔषध गाँजासहित मंगलबार राति तीन जना पक्राउ परेका छन् ।

सिरहाको धनगढीमाई नगरपालिका–११, श्रमजिवी जाने बाटोबाट १२ किलो अवैध लागूऔषध गाँजा सहित धनगढीमाई नगरपालिका–१३ बस्ने २१ वर्षीय राकेश यादव, २१ वर्षीय सुनिल यादव र २० वर्षीय सञ्जय यादवलाई प्रहरीले पक्राउ गरेको हो

इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले स.१०प २७३ र स.२प ७५८३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा दुबै मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।

टिप्पणीहरू