टायर पड्केर गुड्दा गुड्दैको ट्रक भष्म

टायर पड्केर गुड्दा गुड्दैको ट्रक भष्म

सडकमा गुडिरहेको ट्रकको टायर पड्केर आगलागी हुँदा ट्रक जलेर खरानी भएको छ ।

आज बिहान बाराको कोल्हबी नगरपालिका-४ तामागढीस्थित सडकमा ना.४ ख ९५९८ नम्बरको ट्रकको पछाडिको चक्का पड्केर आगलागीबाट हुँदा ट्रक जलेर नष्ट भएको हो ।

ट्रक जल्दा करिब १८ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू