दाङ्गमै पुरुषको अर्को लाश

दाङ्गमै पुरुषको अर्को लाश

दाङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

घोराही उपमहानगरपालिका–१६ लेटारस्थित बाघखोर सामुदायिक वनमा पहिचान नखुलेका एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक अन्दाजी २२ वर्षको हुनसक्ने बताइएको छ । शव फेला परेसँगै प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

टिप्पणीहरू