अस्पतालमा बेड भरिएपछि बिरामीलाई कभर्डहलमा राखिने

अस्पतालमा बेड भरिएपछि बिरामीलाई कभर्डहलमा राखिने

अस्पतालले धान्नै नसक्ने गरी कोरोना संक्रमित बिरामीको संख्या बढेपछि कीर्तिपुरस्थित कभर्डहललाई आइसोलेशन कक्ष बनाइन लागिएको छ ।

टियुस्थित आयुर्वेद अस्पताल कोरोनाका बिरामीले भरिभराउ भएपछि नगरपालिकाले कभर्डमा २५ देखि ३० बेडको आइसोलेशन सेन्टर बनाउन लागेको हो ।

अस्पतालमा बेड अभाव भएकाले नगरवासीका लागि अस्थायी आईसोलेशन सेन्टर बनाउन लागेको नगरपालिकाले जानकारी दिएको छ ।

टिप्पणीहरू