लाश पोल्ने मेशिन बिग्रियो, पशुपतिमा थप चिता धमाधम

लाश पोल्ने मेशिन बिग्रियो, पशुपतिमा थप चिता धमाधम

कोरोनाका कारण मृत्यु हुनेको संख्या लगातार बढिरहेका बेला पशुपति क्षेत्रमा रहेको विद्युतीय शवदाह बिग्रिएपछि शव व्यवस्थापनमा चुनौति थपिएको छ ।

पशुपति शव व्यवस्थापन समितिले कोरोना संक्रमणको दोस्रो लहरका कारण उपत्यकामा कोरोना बिरामीको मृत्यु हुने क्रम बढेपछि शव व्यवस्थापनमा चुनौति थपिएको हो ।

समितिले विद्युतीय शवदाह बिग्रेपछि हिजोदेखि त्यसकै पछाडिपट्टि बागमती किनारमा चिता बनाएर जलाउन थालिएको बताएको छ ।

टिप्पणीहरू