अत्यन्त जरुरी स्वास्थ्य संकटमा जरुरी सम्पर्क नम्बरहरु सार्वजनिक

अत्यन्त जरुरी स्वास्थ्य संकटमा जरुरी सम्पर्क नम्बरहरु सार्वजनिक

महामारी र निषेधाज्ञामा अस्पताल र डाक्टरको सल्लाह चाहिएमा कोरोना भाइरसको संक्रमण तीब्ररुपमा बढ्न थालेपछि काठमाडौँ उपत्यकासहित अति प्रभावित जिल्लामा आजदेखि निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञाका बेला सर्वसाधारणको सहजताका लागि भन्दै सरकारले ७७ वटै जिल्ला अस्पतालका सम्पर्क नम्बर उपलब्ध गराएको छ ।

स्वास्थमा समस्या देखिएमा कोरोना संक्रमितहरुले हटलाइन ११३३ र मोबाइल ९८५१२५५८३९ मा सम्पर्क गर्नसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले कोरोनाको लक्षण मिल्ने कुनै पनि स्वास्थ्य समस्या देखिएमा डा. श्रवणकुमार मिश्र ९८५१२६८२२०, डा. रञ्जित साह ९८७२७०१४६५,राजेशकुमार गुप्ता ९८५१२३९९८८,दिनेश थापा मगर ९८२३१६८५४०,नरेश थापा मगर ९८०३१५२१४९ लाई सम्पर्क गर्न भनेको छ ।

त्यस्तै,स्वास्थ्यमा जुनसुकै समस्या आएमा डा. लोचन कार्की (फिजिसियन) ९८५१०५६६८९, डा. शिवप्रसाद श्रेष्ठ (बालरोग) ९८५१०५७१९०, डा.अनिलविक्रम कार्की (नाक,कान,घाँटी) ९८०४२५९२८३, डा.बद्री रिजाल (हाडजोर्नी) ९८५११४८६९९, डा. प्रकाश बुढाथोकी (दन्तरोग) ९८४१३३६९४३, डा.निरजकुमार सिंह (फिजिसियन) ९८४९२२८९०३, डा.विश्वराज दवाडी (फेमिली फिजिशियन) ९८४१२२६३२२, डा. विपेश आचार्य (प्याथोलोजिष्ट) ९८५१०७३४, डा.लिजन महर्जन–नाक, कान र घाँटी) ९८४११९०२५८, डा. नन्दकुमारी गुरुङ (आँखा) ९८४७०३१४८६, डा. प्रमोद जोशी (हाडजोर्नी) ९८४१५२५६७०, डा. रितेश थापा (मानसिक रोग) ९८४१५५६४१२ र डा. सञ्जिव तिवारी (फेमिली फिजिसियन) ९८५११६७७२२ को नम्बर दिइएको छ ।

त्यस्तै,सरकारले प्रदेशअनुसार पनि अस्पतालका नम्बर उपलब्ध गराएको छ । प्रदेश नम्बर १ का लागि सरकारले सार्वजनिक गरेका अस्पताल र सम्पर्क नं. यसप्रकार छन् ।

भोजपुर जिल्ला अस्पताल ०२९–४२०१८८,धनकुटा जिल्ला अस्पताल ०२६–५२०१३५, इलाम जिल्ला अस्पताल ०२७–५२००३३, मेची अञ्चल अस्पताल (झापा) ०२३–५२०१७२, जिल्ला अस्पताल दिक्तेल (खोटाङ) ०३६–४२०५७६, कोशी अञ्चल अस्पताल (विराटनगर) ०२१–५७०१०३, ०२१–५३०१०३ र ९८५२०२१७४१, ओखलढुङ्गा अस्पताल ९८५२८४१११६, पाँचथर जिल्ला अस्पताल ०२४–५२०१८८, सङ्खुवासभा जिल्ला अस्पताल ०२९–५६०१८८, सोलुखुम्बु जिल्ला अस्पताल ०३८–५२०१८८, सुनसरी जिल्ला अस्पताल ०२५–५६०११९, ताप्लेजुङ जिल्ला अस्पताल ०२४–४६०८७७, तेह्रथुम जिल्ला अस्पताल ०२६(४६०१८८ र उदयपुर जिल्ला अस्पताल ०३५–४२०१८७ रहेको छ ।

प्रदेश नम्बर २ का लागि सरकारले सार्वजनिक गरेका अस्पताल र सम्पर्क नम्बर यस प्रकार रहेको छ । नारायणी उप–क्षेत्रीय अस्पताल (पर्सा) ०५१–५२१०५३, बारा जिल्ला अस्पताल ९८४३८७८८२५, जनस्वास्थ्य कार्यालय रौतहट ९८५२०२६८९२, सर्लाही जिल्ला अस्पताल ९८४४०३८७४९, जिल्ला स्वास्थ्य अस्पताल सिरहा ९८५२८३४८८१, जनकपुर अञ्चल अस्पताल (धनुषा) ०४१–५२०९१८ र ९८४५४०९५०२, सगरमाथा अञ्चल अस्पताल (सप्तरी) ९८१६०७७९८५ र ०३१–५२०१२७, जलेश्वर अस्पताल (महोत्तरी) ९८४९४७६७९३ र बर्दिबास अस्पताल ९८१५३९४२०३ ।

बागमती प्रदेशका लागि सरकारले सार्वजनिक गरेका अस्पताल र सम्पर्क नम्बरहरुमा सिन्धुली जिल्ला अस्पताल ०४७–५२०१४५, रामेछाप जिल्ला अस्पताल ०४८–४००११४, दोलखा जिल्ला अस्पताल ०४९–४००१११, भक्तपुर जिल्ला अस्पताल ०१–६६१०७९८ र ०१–६६१६०१०, धादिङ जिल्ला अस्पताल ०१०–५२०१३०, धुलिखेल अस्पताल (काभ्रेपलान्चोक) ०११–४९०४९७, पाटन अस्पताल (ललितपुर) ०१–५५२२२९५, ०१–५५२२२७८, ०१–५५२२२६६, त्रिशुली अस्पताल (नुवाकोट) ०१०–५६०२३१ र ०१०–५६०१८८, रसुवा अस्पताल (रसुवा) ०१०–५४०२४५, चौतारा अस्पताल (सिन्धुपाल्चोक) ०११–६२०१०३ र ०११–६२०३४४, भरतपुर अस्पताल (चितवन) ०५६–५२०१११, ०५६–५२४३०० र ०५६–५२४०९० र हेटौडा अस्पताल (मकवानपुर) ०५७–५२०३०५ रहेको छ ।

बाग्मती प्रदेशमा पनि काठमाडौंभित्रका लागि त्रिवि शिक्षण अस्पताल ०१–४४१२३०३, ०१–४४१२५०५ र ०१–४४१२६०५, वीर अस्पताल ०१–४२२१११९, निजामति कर्मचारी अस्पताल ०१–४१०७०००, श्री वीरेन्द्र अस्पताल ०१–४२७१९४१, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ०१–४२५३३३९६ र नेपाल सशस्त्र प्रहरी बल अस्पताल ०१–४२७०५५३ उल्लेख गरिएको छ ।
गण्डकी प्रदेशका लागि सरकारले सार्वजनिक गरेका अस्पताल र सम्पर्क नम्बरहरुमा बागलुङ जिल्ला अस्पताल ०६८–५२०२८८ र ०६८–५२०१८८, पर्वत जिल्ला अस्पताल ०६७–४२०११९ र ९८५७६२१११९, कास्की अस्पताल ०६१–५२०४६१ र ०६१–५२०३९०, तनहुँ जिल्ला अस्पताल ०६५–५६०२०३ र ०६५–४१४३७७, गोरखा जिल्ला अस्पताल ०६४–४२०९१८, लमजुङका अस्पताल ९८५६०४६११९ र ०६६–५२०११९, मनाङ अस्पताल ०६६–४४०१९७, ९८६१२४२७८३ र ९८४१३६३६५५, मुस्ताङ जिल्ला अस्पताल ०६९–४४०२९१, ९८५७६४९५५५, ९८४६७२३०८१ र ९८६७३०९४१६, म्याग्दी जिल्ला अस्पताल ०६९–५२०५२५, ९८५७६२३१८८ र ९८५६०५९७०१, नवलपुर अस्पताल ०७८–५४०५३१, स्याङजा जिल्ला अस्पताल ०६३–४२०२३९ र ९८४००७१२८४ रहेको छ ।

लुम्बिनी प्रदेशका लागि सरकारले सार्वजनिक गरेका अस्पताल र सम्पर्क नम्बरहरुमा कपिलवस्तु जिल्ला अस्पताल ०७६–५६०२००, नवलपरासी अस्पताल ०७८–५८०४०४, अर्घाखाँची जिल्ला अस्पताल ०७७–४२०२५७, गुल्मी जिल्ला अस्पताल ०७९–५२००५०, पाल्पा अस्पताल ०७५–५२०१५४, राप्ती उपक्षत्रीय अस्पताल (दाङ) ०८२–५६२३६५, प्युठान जिल्ला अस्पताल ०८६–४६००५६, रोल्पा अस्पताल ९८४९४०२५१९ र ९८५७८२२१९७, पूर्वीरूकुम जिल्ला अस्पताल ०८८–४१३१४५, भेरी अञ्चल अस्पताल (नेपालगञ्ज बाँके) ०८१–५२०१२०, बर्दिया जिल्ला अस्पताल ०८४–४२११७७, भिम अस्पताल (रुपन्देही) ९८१२४८८७४९ र लुम्बिनी प्रादेशिक अस्पताल ०७१–५४०२०० रहेको छ ।

कर्णाली प्रदेशका लागि सरकारले सार्वजनिक गरेका अस्पताल र सम्पर्क नम्बरहरुमा जुम्ला जिल्ला अस्पताल ०८७–५२०३५५, हुम्ला जिल्ला अस्पताल ०८७–६८०१२०, कालिकोट जिल्ला अस्पताल ०८७–४४०१३३, मुगु जिल्ला अस्पताल ०८७–४६०१६१, डोल्पा जिल्ला अस्पताल ०८७–५५०११० र ९८४८१४०३६३, सल्यान जिल्ला अस्पताल ०८८–५२००६१, रुकुम जिल्ला अस्पताल ०८८–५३०११५, दैलेख जिल्ला अस्पताल ०८९–४२०१२७, जाजरकोट जिल्ला स्वास्थ्य कार्यालय ०८९–४३०१

टिप्पणीहरू