निषेधाज्ञाको अघिल्लो दिन सुरक्षा फौज स्ट्याण्डबाई

निषेधाज्ञाको अघिल्लो दिन सुरक्षा फौज स्ट्याण्डबाई

भोलिदेखि एक साताको लागि घोषणा गरिएको काठमाडौं उपत्यकाभित्रको निषेधाज्ञाको पूर्व सन्ध्यामा नेपाल प्रहरीले आगामी एक हप्ता सबैलाई स्टाण्डबाईमा रहन निर्देशन दिएको छ ।

नेपाल प्रहरीको हेडक्वार्टरले आज दिएको निर्देशनमा भनिएको छ, ‘बैशाख १६ गतेदेखि २२ गतेसम्म प्रहरी प्रधान कार्यालय,नक्सालमा कार्यरत प्रहरी उपरिक्षकदेखि प्रहरी जवान दर्जासम्मका प्रहरी कर्मचारीहरूले चुस्ता पोशाक (नीलो) लगाई स्टेण्डबाईमा रहनुहुन जानकारी गराइन्छ ।’

टिप्पणीहरू