एकै दिन तीन वटा लाश फेला

एकै दिन तीन वटा लाश फेला

आज बुधबार एकै दिन तीन जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं महानगरपालिका–१७ ढल्कु तण्डुकार गल्ली डेरा गरी बस्ने पाँचथर फालेलुङ गाउँपालिका–८ घर भएका ४७ वर्षीय सुरेन्द्र जबेगु,पाँचथर तुम्वेवा गाउँपालिका–२ खैरेनी बस्ने ४६ वर्षीय केदारबहादुर खड्का पनि मिक्लाजुङ गाउँपालिका–७ र ८ वीचको कम्फूखोलामा मृत अवस्थामा फेला परेका हुन् ।

वैशाख ६ गतेदेखि घरबाट हराई बेपत्ता भएकोले खोजी गर्ने क्रममा उक्त खोलामा उनको शव फेला परेको हो । उता कैलाली गाउँपालिका–१ र ५ को सिमानास्थित कुलोमा करिब ६० वर्षीय पुरुषको लाश भेटिएको छ ।

टिप्पणीहरू