उल्लुसहित युवक पक्राउ

उल्लुसहित युवक पक्राउ

धुलिखेल नगरपालिका–९, काभ्रेभञ्ज्याङस्थित बीपी राजमार्गबाट संरक्षित उल्लु प्रजातिको जिउँदो चरासहित रामेछापका ३४ वर्षीय केशर श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भकुण्डेबाट धुलिखेलतर्फ पैदल आइरहेका केशरलाई प्रहरीले उक्त चरोसहित समातेको हो ।

टिप्पणीहरू