कोरोनाका कारण वकिलहरुको सम्मेलन पनि रोकियो « janaaastha.com
४ असार २०७८, शुक्रबार

कोरोनाका कारण वकिलहरुको सम्मेलन पनि रोकियो



जारी सबै खाले परीक्षा रोक्ने सिसिएमसीको निर्णयसङ्गै नेपाल बार एशाेसिएशनद्वारा २०७८ ज्येष्ठ १४, १५ र १६ गतेका लागि पाेखरामा निर्धारित राष्ट्रिय सम्मेलन काेभिड -१९ का कारण अर्को सूचना नआएसम्मलाई रोकिएको छ । उपाध्यक्ष रक्षा बस्यालले भर्खरै सो को जानकारी दिनुभएको हो ।

पोहोर पेशागत हिसाबले सबैभन्दा बढी क्षति वकिलहरुको भएको थियो । करिव ५० जना वकिलले अस्पताल र घरमा कोरोनाको कारण ज्यान गुमाएका थिए ।

 

Tags :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

“जीरो ईरोर (डिफेक्ट्) सिण्ड्रोम” बाट ग्रसित नेपाली सेना
अन्तरिक्षबाट यस्तो देखियो नेपाल र हिमालय क्षेत्र (फाेटाे फिचर)
दलाए दलाए, अन्तिममा ढलाए
अष्ट्रेलियाको भन्दै सुर्खेतको बाँड्दै
Add

Scroll Up