कोरोनाका कारण वकिलहरुको सम्मेलन पनि रोकियो

कोरोनाका कारण वकिलहरुको सम्मेलन पनि रोकियो

जारी सबै खाले परीक्षा रोक्ने सिसिएमसीको निर्णयसङ्गै नेपाल बार एशाेसिएशनद्वारा २०७८ ज्येष्ठ १४, १५ र १६ गतेका लागि पाेखरामा निर्धारित राष्ट्रिय सम्मेलन काेभिड -१९ का कारण अर्को सूचना नआएसम्मलाई रोकिएको छ । उपाध्यक्ष रक्षा बस्यालले भर्खरै सो को जानकारी दिनुभएको हो ।

पोहोर पेशागत हिसाबले सबैभन्दा बढी क्षति वकिलहरुको भएको थियो । करिव ५० जना वकिलले अस्पताल र घरमा कोरोनाको कारण ज्यान गुमाएका थिए ।

 

टिप्पणीहरू