बिप्लव समूहले आफ्नो ताला आफै खोल्यो

बिप्लव समूहले आफ्नो ताला आफै खोल्यो

नेत्रविक्रम चन्द विप्लवनिकट अखिल क्रान्तिकारीद्वारा उच्च माद्यामिक शिक्षा परियोजना सिटिइभिटीमा लगाएको ताला खोलिएको छ । विभिन्न माग राख्दै अस्तिदेखि उपाध्यक्ष खगेन्द्र अधिकारीको कोठामा लगाइएको ताला आज खोलिएको हो ।

आज बिहानै विप्लव समर्थित विद्यार्थीहरु आएर ताला खोलेको बताइएको छ । विद्यार्थीहरुका माग सम्बोधनका लागि सिटिइभिटी बार्तामा बस्न तयार भएपछि ताला खोलिएको बुझिएको छ ।

टिप्पणीहरू