काठमाण्डौको कर कार्यालयमा आगो दन्दनी

काठमाण्डौको कर कार्यालयमा आगो दन्दनी

अहिले राति बबरमहलस्थित कर कार्यालयमा आगलागी भएकाे छ ।

आगलागी नियन्त्रण गर्न काठमाडौ महानगरपालिकाकाे दमकल प्रयोग गरिएको छ ।

टिप्पणीहरू