ओली-नेपालवीच दोश्रो चरणको वार्ता सकियो

ओली-नेपालवीच दोश्रो चरणको वार्ता सकियो

होटल मेरिओट नागपोखरीमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालवीच आज दोश्रो दिन सवा दुई बजेबाट शुरु भएको एकल वार्ता भर्खर सकिएको छ ।

वार्तापछि होटलबाट बाहिरिंदै नेता नेपालले ठोस प्रगति नभएको संक्षिप्त प्रतिक्रिया दिनुभएको छ ।

तर, वार्ताका लागि होटल व्यवस्थापनको जिम्मेवारी पाएका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतलाल दुगडले भने वार्ता सकारात्मक रहेको र पर्सि अर्को वार्ता हुने जानकारी दिएका छन् ।

https://www.facebook.com/Janaasthanews/videos/1435996930083088

टिप्पणीहरू