सालको पातको टपरी पछि कुलेन्द्रको “सिलौटोमा चटनी”

सालको पातको टपरी पछि कुलेन्द्रको “सिलौटोमा चटनी”

पछिल्लो समय चर्चामा आएको सालको पातको टपरी बोलको गीतपछि लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्माले सिलौटोमा चटनी बोलको गीतमा आवाज दिएका छन् ।

विश्वकर्मा र लोक दोहोरी गायिका समीक्षा अधिकारीको आवाज रहेको सिलौटोमा चटनी बोलको गीतमा शब्द तथा संगीत बरिष्ठ गायक कस्तुप पन्तले दिएका छन् । गीतमा आशिष अभिरलको एरेन्ज तथा मिक्सिङ रहेको छ ।

खाण , कुलेन्द्र विश्वकर्मा, ज्योति मगर र प्रिति आलेको अभिनय रहेको छ । शंकर बिसीको निर्देशन रहेको उक्त गीतको सम्पादन अमृत चापागाईंले गरेका हुन् ।

बाँकी भिडियाेबाट….

टिप्पणीहरू