एमसीसीको बिरोधमा प्रधानमन्त्रीलाई ज्ञापन

एमसीसीको बिरोधमा प्रधानमन्त्रीलाई ज्ञापन

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विरुद्ध आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ ।

सामाजिक अभियन्ता सिर्जना वाग्ले,तारा बराल,मनोज सापकोटालगायतले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा ज्ञापनपत्र बुझाएका हुन् ।

टिप्पणीहरू