त्रिकोणात्मक सिरिज : टस जितेर फिल्डिङ रोज्यो नेपालले

त्रिकोणात्मक सिरिज : टस जितेर फिल्डिङ रोज्यो नेपालले

अहिले केही बेरमा शूरु हुने त्रिकोणात्मक टि-ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगिताको उद्धघाटन खेलमा नेपाल र नेदरल्याण्ड भिड्दैछन् । टियु क्रिकेट मैदानमा दिउँसो १:१५ बजेबाट शुरु हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ  ।

आईसीसीको टि-२० अन्तर्राष्ट्रिय वरियतामा नेपाल १५ औं तथा नेदरल्याण्ड १७ औं स्थानमा रहेको छ । आजको खेल प्रतिस्पर्धात्मक र रोचक हुने अनुमान गरिएको छ ।

हामी खेलको सम्पूर्ण अपडेट दिनेछौँ ।

टिप्पणीहरू