जनजातिहरु कम्युनिस्ट आन्दोलनमा जुटे

जनजातिहरु कम्युनिस्ट आन्दोलनमा जुटे

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय विस्तारित बैठक बसेको छ ।

शुक्रबार नयाँ बानेश्वरस्थित ए–वान ब्याङ्क्वेटमा बसेको बैठकलाई नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गर्नुभएको छ ।

बैठकमा महासंघको केन्द्रीय कमिटीका पूर्वमहासचिव परशुराम मेघी गुरुङ,एमाले खनाल–नेपाल पक्षका केन्द्रीय सदस्यहरु विजय गुरुङ,जीवनराम श्रेष्ठ,जयन्ती राई, राजेन्द्र राई,महासंघका केन्द्रीय उपाध्यक्ष पासाङ शेर्पा,कोषाध्यक्ष रामप्रसाद चौधरीलगायतको उपस्थिति रहेको बताइएको छ ।

टिप्पणीहरू