कोरोनाले लग्यो भक्तपुरका बालकलाई

कोरोनाले लग्यो भक्तपुरका बालकलाई

स्वास्थ्य मन्त्रालयका अनुसार मध्यपुर थिमि नगरपालिकाको एक निजी विद्यालयमा कक्षा ६ कक्षामा पढ्ने ११ वर्षीय बालकको कान्ति बाल अस्पतालमा संक्रमणकै कारण मृत्यु भएको छ भने चैत १४ यता मात्रै ३५० भन्दा बढी बालबालिका संक्रमित भइसकेका छन् ।

पछिल्ला ३ दिनयता ९ वर्षभन्दा मुनिका क्रमशः १२,२२ र ५ जना बालबालिकामा संक्रमण पुष्टि भएको छ ।

१० देखि १९ वर्षभित्रका क्रमश: ४८, ४० र ४३ जना बालबालिकालाई तीन दिनवीच संक्रमणले छोएको हो ।

टिप्पणीहरू