विप्लवसँग बादलको वार्ता

विप्लवसँग बादलको वार्ता

सरकारले विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा दुई सदस्यीय टोली गठन गरेको छ ।

टोलीको अर्का सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई रहेको सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी गराउनुभएको छ ।

आज सञ्चार मन्त्रालयमा आयोजित प्रेस सम्मेलनमा गुरुङले उक्त जानकारी गराउनुभएको हो

टिप्पणीहरू