विप्लवसँग बादलको वार्ता « janaaastha.com
१ बैशाख २०७८, बुधबार

विप्लवसँग बादलको वार्ता



सरकारले विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा दुई सदस्यीय टोली गठन गरेको छ ।

टोलीको अर्का सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई रहेको सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी गराउनुभएको छ ।

आज सञ्चार मन्त्रालयमा आयोजित प्रेस सम्मेलनमा गुरुङले उक्त जानकारी गराउनुभएको हो


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

वर्ष २०७७ निरर्थक भएन : प्रधानमन्त्री
मन्त्री ढकालकी दिदीको निधन
पत्रकारपछि इन्जिनियरमा अलग अलग प्यानल
विज्ञापन बजारको होला त व्यवस्थापन ?