आज प्रतिनिधिसभा पुनर्स्थापना, भोलि राष्ट्रपतिबाट पशुपतिमा पूजा आराधना « janaaastha.com
१८ फाल्गुन २०७७, मंगलवार

आज प्रतिनिधिसभा पुनर्स्थापना, भोलि राष्ट्रपतिबाट पशुपतिमा पूजा आराधना



प्रधानमन्त्री केपी ओलीले ग्रह दशा पन्छाउन पूजा लगाउने क्रममा पशुपतिस्थित शिवजीको लिङ्गबाट तल बग्ने पानीको बाटो सुनले ढाक्नेगरी उपलब्ध गराउनुभएको ३० करोडको काम धमाधम भैरहेको छ ।

आजै राती १ सय आठ केजी सुन खपत गरी जलहरी लगाउने काम हतार हतार सक्ने तयारी छ ।

मध्यरातसम्म सबै काम सकेर रास्ट्रपतिबाट भोलि बिहान १० बजेदेखि पूजा शुरु हुने र एक घण्टामा काम सक्ने कार्यक्रम बनेको पर्यटन मन्त्री भानुभक्त ढकाल निकटस्थ श्रोतले जनआस्थालाई भर्खरै जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देउवाको यो हो नि दाउ
कसैका कथा सुन्दा कति कहालिलाग्दा
पशुपतिमा कि राष्ट्र बैंकमा पहिले ‘क्युआर कोड’ बाट दक्षिणा ?
सरकारसंग वार्ता गर्न काठमाडौँ छिरे प्रकाण्ड