काङ्ग्रेसको प्रतिकात्मक बिरोध (भिडियो)

काङ्ग्रेसको प्रतिकात्मक बिरोध (भिडियो)

आज दिउँसो माईतिघर मण्डलामा काङ्ग्रेस प्रवक्ता बिश्वप्रकाश शर्मा निकट युवा प्रचार नेटवर्क ( अभियान) काे आयाेजना र संयाेजक बिकल राईकाे नेतृत्वमा संसद बिघटनबिरुद्ध बिराेध प्रदर्शन भएकाे छ । कार्यक्रममा लागेका
नाराहरु यस्ता थिए-

१) संविधानवादकाे ढाेका ओलीका सबै मूर्खताका ढाेका बन्द नभई नखुल्ने हुन् ?
२) कालापानी,लिपुलेक, लिम्पियाधुरा समाबिष्ट नक्सा किन राेकियाे ?
३) निर्मला पन्तकाे बलात्कारी खै प्रधानमन्त्रीज्यू ?
सडकमा गाेलाे घेरा बनाएर संसद लेखी वीचमा डाेरी राखी प्रतिकात्मक बिरोध जनाइएको थियो ।

भिडियो 

https://www.facebook.com/Janaasthanews/videos/834797223749254

टिप्पणीहरू