केपी ओलीको गलवन्दी तयार

केपी ओलीको गलवन्दी तयार

बुटवलमा नेकपा (केपी ओली) को कार्यकर्ता भेला सम्पन्न भएको छ । उक्त भेलालाई समूहका नेताहरु महासचिव विष्णु पौडेल,शंकर पोखरेल,छबिलाल विश्वकर्मा,टोपबहादुर रायमाझीलगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रमका सबै अतिथिले ‘आइएम विथ केपी ओली लेखेको र केपी ओलीको तस्बिर अङ्कित गलबन्दी’ भिरेका थिए ।

भेलामा सहभागी कार्यकर्तालाई पनि त्यस्तै गलबन्दी बितरण गरिएको थियो ।

टिप्पणीहरू