महिलाहरूको संयुक्त बिरोध

महिलाहरूको संयुक्त बिरोध

अखिल नेपाल महिला संघ,समाजवादी महिला संघ र विवेकशील साझा महिला संघले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा प्रतिनिधिसभा बिघटन गर्ने प्रधानमन्त्रीको कदमको बिरोध र भर्त्सना गरिएको छ ।

गत मंगलबार नेकपा (बहुमत) ले केन्द्रीय समितिको बैठक आयोजना गरेको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा अखिल नेपाल महिला संघकी संयोजक अमृता थापा,समाजवादीकी निर्मला यादव,महिला संघकी अध्यक्ष मीना पुन,विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटालगायतको उपस्थिति थियो ।

टिप्पणीहरू