हल साहुहरूले पेलेरै सिनेमा देखाउने « janaaastha.com
२ माघ २०७७, शुक्रबार

हल साहुहरूले पेलेरै सिनेमा देखाउने



आफ्नो व्यवसाय चौपट भएको बताउँदै फिल्म हल मालिकहरूले आगामी पुस १० गते क्रिसमसको दिनदेखि फिल्म प्रदर्शन गर्ने बताएका छन् ।

नेपाल फिल्म संघले आज घोषणा गरेअनुसार सरकारको प्रतिबन्ध नहटे पनि मुलुकभरका हल खुल्नेछन् । सरकारले कोरोना संक्रमण रोकथामका लागि भन्दै सर्वसाधारणको भीड हुने स्थानहरूमा अझै पनि प्रतिबन्ध लगाएको छ

विद्यालय, विश्वविद्यालयका साथै फिल्म हल, खेलकुद स्थलमा लगाइएको रोक कायमै रहेको सरकारले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

समन्वय प्रमुख रंगेहात पक्राउ
काङ्ग्रेसको प्रतिकात्मक बिरोध (भिडियो)
देशमा अनर्थ हुँदैछ : रामचन्द्र पौडेल
अदालतलाई हेपेको कि जालझेल गरेको ?