हल साहुहरूले पेलेरै सिनेमा देखाउने

हल साहुहरूले पेलेरै सिनेमा देखाउने

आफ्नो व्यवसाय चौपट भएको बताउँदै फिल्म हल मालिकहरूले आगामी पुस १० गते क्रिसमसको दिनदेखि फिल्म प्रदर्शन गर्ने बताएका छन् ।

नेपाल फिल्म संघले आज घोषणा गरेअनुसार सरकारको प्रतिबन्ध नहटे पनि मुलुकभरका हल खुल्नेछन् । सरकारले कोरोना संक्रमण रोकथामका लागि भन्दै सर्वसाधारणको भीड हुने स्थानहरूमा अझै पनि प्रतिबन्ध लगाएको छ

विद्यालय, विश्वविद्यालयका साथै फिल्म हल, खेलकुद स्थलमा लगाइएको रोक कायमै रहेको सरकारले बताएको छ ।

टिप्पणीहरू