भोलि प्रम ओलीपक्षको विद्यार्थी भेला

भोलि प्रम ओलीपक्षको विद्यार्थी भेला

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीनिकट अनेरास्ववियुको काठमाडौं उपत्यका भेला भोलि १२:३० बजे हुने भएको छ ।

पार्टीभित्रको मतभेद चर्किंदै गएको बेला ओली समूहले विभिन्न जनवर्गीय संगठन र एनजिओको बैठक र भेला आयोजना गर्ने क्रममा उक्त भेला हुन लागेको बताइन्छ ।

यता जस्तालाई तस्तै भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि आगामी शुक्रबार, शनिबार र आइतबार ललितपुरका स्थानीय तहको भेला आयोजना गर्न लागेको बुझिएको छ ।

टिप्पणीहरू