मुख्यसचिव पनि संक्रमित « Jana Aastha News Online
Logo
१२ मंसिर २०७८, आईतवार
|  Sun Nov 28 2021

मुख्यसचिव पनि संक्रमित

प्रकाशित मिति :  १२ कार्तिक २०७७, बुधबार २०:५२


दशै पर्वको अन्तिम बेेला मुख्यसचिव शंकरदास बैरागीको पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनले बुधबार साँझ ट्वीटरमार्फत् आफूमा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

आफूसँग नजिकको सम्पर्कमा रहेका र आएकाहरुलाई आवश्यक सतर्कता अपनाउन वैरागीले सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु