मुख्यसचिव पनि संक्रमित

मुख्यसचिव पनि संक्रमित

दशै पर्वको अन्तिम बेेला मुख्यसचिव शंकरदास बैरागीको पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनले बुधबार साँझ ट्वीटरमार्फत् आफूमा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

आफूसँग नजिकको सम्पर्कमा रहेका र आएकाहरुलाई आवश्यक सतर्कता अपनाउन वैरागीले सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।

टिप्पणीहरू